बाजुरा — बाजुरा जिल्लामा आज एकै दिन ४ जनामा कोरोना पुष्टी भएको छ । अस्पताल ब्यबस्थापन समिति एक जना सदस्य एक जना अस्पतालका कर्मचारी र २ जना बडिमालिका नगरपालिका वडा न ८ कालाई कोरोना पुष्टि भएको छ । सोमबार अस्पताल बाजुरामा एन्टिजेन बाट कोरोना जाँच गर्दा कोरोना पोजेटिभ भएको अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तले वताएका छन् ।