• होमपेज
  • राजनीति
  • माधब समुहको बाजुरामा पहिलो बिस्तारीत बैठक शुरु

माधब समुहको बाजुरामा पहिलो बिस्तारीत बैठक शुरु

  • बिहिबार, बैशाख ९, २०७८
माधब समुहको बाजुरामा पहिलो बिस्तारीत बैठक शुरु

बाजुरा–नेकपा माधब समुहको बाजुरामा पहिलो बिस्तारीत बैठक शुरु भएको छ । नेकपा एमाले माधब समुहले समानान्तर कमिटि गठन गर्ने निणर्य अनुसार बाजुरामा पनि पहिलो बिस्तारीत बैठक शुरु भएको एक नेताले वताएका छन् ।
नेकपा माधब समुह बाजुराका अध्यक्ष गगन रावलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा शुदुरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रि प्रकाश शाह रहेका छन् । माधब समुहको जिल्ला सचिब पुर बहादुर रावतले सञ्चालन गरेको बैठकमा कमिटि पनि बिस्तार गर्ने रहेको एक स्रोतले वताएको छ । अध्यक्ष गगन रावल सचिब पुर बहादुर र उपसचिब निर बहादुर शाहिले सपथग्रहण समेत गरेका छन् । बैठक सदरमुकाम मार्तडीमा रहेको होटल अपिमा सञ्चालन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार