शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शिक्षा
  • तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

  • मङ्लबार, चैत्र ३१, २०७७
तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

कोभिड १९ को द्रोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँग छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् ।

नेपालको संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरुको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

चर्चामा

सम्बन्धित समाचार