• होमपेज
  • राजनीति
  • माधब नेपालको बाजुरामा समानान्तर कमिटि गठन, अध्यक्षमा गगन रावल

माधब नेपालको बाजुरामा समानान्तर कमिटि गठन, अध्यक्षमा गगन रावल

  • सोमवार, चैत्र ३०, २०७७
माधब नेपालको बाजुरामा समानान्तर कमिटि गठन, अध्यक्षमा गगन रावल

बाजुरा–माधब समुहले बाजुरामा पनि समानान्तर कमिटि गठन गरेको छ । देशभरी माधब समुहले समानान्तर कमिटि गठन गरे अनुसार बाजुरामा गठन गरेको छ ।
नेकपा एमालेका उपसचिब रहेका रावललाई माधब समुहले बाजुरा अध्यक्षमा चयन गरेको छ । त्यस्तै सचिबमा पुर बहादुर रावत र उपसचिबमा निर बहादुर शाहिलाई चयन गरेको छ । अन्य जिल्ला कमिटि भने बिस्तार गर्ने तयारी रहेको माधब समुहले वताएका छन् । पुर रावत नेकपा एमाले जिल्ला कमिटि सदस्य रहेका थिए, भने शाहिले भने नेकपा एमालेमा जिल्ला कमिटिमा रहेका थिएनन् ।
माधब समुहमा लागेका प्रदेश क का सांसद बल्देब रेग्मि भने पछिल्लो समय कतै नखुलेको पाईएको छ । नेकपा एमालेमा सचिब रहेका बल्देब रेग्मि माधब समुहमा खुलेको भए बाजुराका अध्यक्ष हुने थिए, उनि कतै नखुलेपछि रावललाई माधब समुहले अध्यक्ष बनाएको एक स्रोतले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार