बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • ताप्लेजुङका आगलागी पिडितलाई हङकङ बाट ९ लाख ३० हजार सहयोग

ताप्लेजुङका आगलागी पिडितलाई हङकङ बाट ९ लाख ३० हजार सहयोग

  • मङ्लबार, चैत्र ३, २०७७
ताप्लेजुङका आगलागी पिडितलाई हङकङ बाट ९ लाख ३० हजार सहयोग

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउपालिका ३ दोभान बजारमा भएको भीषण आगलागी पिडितको लागि हङकङ बाट ९ लाख ३० हजार सहयोग भएको छ । आगलागिमा परेका पिडितहरुको लागी सहयोगका लागि बिदेश बाट सहयोग रकम संकलन गरेर नेपाल पठाएको हङकङ बस्ने अनिता अन्छङ्बो लिम्बुले बडिमालिका खबरलाइ बताएकि छन् ।
उक्क्त रकम हङकङ बस्ने अनिता अन्छङ्बो लिम्बु, माया आङ्बुहाङ् लिम्बु र साउदी बस्ने टेक बाहादुर केरुङ् लिम्बुले संकलन गरेका थिए । बिपतको बेला हाम्रो सानो सहयोग पिडितको घाउमा मलम लागोस भनेर संकलन गरेर रकम पठाएको अनिता अन्छङ्बो लिम्बुले वताईन् । उनि बिदेशमा बसेपनि नेपालीलाई दुुख पढदा सहयोग गरिरहेकी छन् ।
सहयोगी हरु-

१. सबिता लिम्बु (थापा) $1151 २. जितेन चोङ्बाङ $1000 ३. अनिता भुजेल $1000 ४. अस्तकला गुरुङ $1000 ५. खड्क बाहादुर चोङबाङ्क्याक $1000 ६. इन्दु लिम्बु $1000 ७. छत्र सुब्बा फुरुम्बो $1000 ८. कबिता वनेम $805 ९. बाला गुरुङ $705 १०. प्रेम मादेन $705 ११. शिलु सुब्बा $555 १२. जिबराज चोङबाङ्क्याक् $555 १३. मनु लिम्बु $550 १४. अस्मी छेत्री $520 १५. श्री कङ्लिम्बा $511 १६. सुलोचना चाम्लिङ् $510 १७. सुजु र तेजु केदेम $510 १८. भरत नेयोङ $505 १९. Doma oma lama $505 २०. निरा थोक्लेन लिम्बु $505 २१. लिला सम्बाहाम्फे $501 २२. गिता चोङबाङ $500 २३. प्रविना लिम्बु $500 २४. माला इम्बुङ $500 २५. मनु नेयोङ $500 २६. रिता गुरुङ $500 २७. बिष्नु आङबुहाङ $500 २८. साबित्रा लिम्बु $500 २९. पऺधाक ठुले $500 ३०. अमृत थाङदेन $500 ३१. मिना घले $430 ३२. कबिता काङ्बा लिम्बु $400 ३३. गऺगा थाङदेन लिम्ब $400 ३४. कमला थोप्रा $350 ३५. सरु खवास इस्पो $305 ३६. अन्जु नाल्बो $301 ३७. सऺगिता केदेम $300 ३८. राम कुमारी लिम्बु $300 ३९. सोना लुम्फङ्वा $300 ४०. keemma dewan changsu$300 ४१. अरुना हुक्पा-चोङ्बाङ $300 ४२. निवा लिम्बु $300 ४३. सुनिता लिङ्खिम् $250 ४४. नानी योम्मा वनेम $250 ४५. शान्ती मेन्याङ्बो $215 ४६. रन्जु के.सी $205 ४७. सऺगिता आङबुहाङ् $205 ४८. एङ्किला कोयी $205 ४९. ubin limbu hangsron $202 ५०. अर्बिण श्रेष्ठ $201 ५१. अनु राई सुनुवार $201 ५२. सन्जु लिम्बु पँधाक $201 ५३. कौशिला लङ्वा $200 ५४. देबि लिम्बु $200 ५५. रुपा लिम्बु $200 ५६. नेत्र कुमारी लावती $200 ५७. शान्ति छत्याल $200 ५८. गिता तामाङ $200 ५९. रन्जिता नाम्दुङ $200 ६०. कला हुक्पाचोङबाङ् $200 ६१. सऺगिता राई $200 ६२. माया लिम्बु $200 ६३. सुनकेस्रा गुरुङ $200 ६४. बिष्नु पाख्रिन $151 ६५. बाल कुमारी गुरुङ $150 ६६. माया मगर $120 ६७. पुरना थापा मगर $120 ६८. बिमला गुरुङ $105 ६९. सुना गुरुङ. $100 ७०.रस गुरुङ. $100 ७१. तारा पोमु $100 जम्मा हङकङ $ 28,860 ( 28हजार 8सय 60 रुपैया) नेपाली रेट 15.75 जम्मा नेपाली रु. 454,545 (४ लाख 54हजार 5सय 45 रुपैया )

अन्य देशबाट 👇👇👇👇👇 १. पद्मा हुक्पा चोङबाङ र . मन कुमारी हुक्पाचोङबाङ नेपाली रु.50,000HK २. Ang D Sherpa रु 30,000 USA ३. लिला राई रु.20,000 Uk ४. नन्द सुब्बा रु 15,000 ktm ५. जानुका लिम्बु रु 6000 USA ६. खुशी राई रु.5000 USA ७. अरुन चेम्जोङ रु 3000 कतार ८. सन्जा अन्छङ्बो रु 3000 मकाउ ९. माया लिम्बु रु. 3000 ktm १०. निर्मल राई रु.2570 मलेसियाक ११. अनिता अन्छङ्बो रु.10,000 hongkonh जम्मा नेपाली रु.147,570 (१लाख ४७ हजार ५ सय ७० रुपैया)

रोशनी यक्सो & ज्वाइँ $1000/- राज कुमारी यक्सो ( वनेम) $1000/- ईन्दु यक्सो $708/- भगवती ओख्राबो $651/- + कर्ण ओख्राबो $101/- मायाँ आङ्बुहाङ $635/- जस्मान वनेम $600/- मिना चेम्जोङ $551/- देउ तेम्बे $550/- सीता यक्सो $545/- सुरेश यक्सो $505/ सन्जु गौचन $505/- नरेश नाल्बो $501/- सरु नेयङ ( राई) $501/- सुमि लिम्बू $500/- कृष्ण सेनेहाङ $500/- पिर्ती लिम्बू $500/- साबित्रा साँबा $500/- राधा साँबा $500/- सुरज साँबा $500/- टीका कोयु राई $500/- गँगा तामाङ $455/- गँगा तामाङको बुबा आमा बाट $110/- दिपेन पोमु $350/- जीवन केदेम ( लुङ्वा) $333/- लक्ष्मी ओख्राबो $305/- मेनुका चोङ्बाङ $300/- म्याक्स भाइ $300/- दिमान लिम्बू $300/- दक्ष कुमार वनेम $300/- मन कुमारि साँबा $300/- दिलु केदेम $300/- मौसम इम्बुङ $300/- आशा जबेगु $300/- सन्जु यक्सो $300/- चन्दा वनेम $300/- डुक्पा यक्सो $300/- मनिता आङ्बुहाङ $250/- पबित्रा फोम्बो $225/- निमा चेम्जोङ $205/- जानुका नेम्बाङ $205/- मोहन गुरुङ $205/- नवीन गुरुङ $200/- जिना सुब्बा $200/- रिचा सुब्बा $200/- सान्तिला कन्दङ्वा $200/- सबिना राई $151/- कला साम्पङ्ग $155/- शान्ती संयोक $155/- उर्मिला आले $105/- रोस्ना गुरुङ $105/- बिश्व जबेगु $105/- जेनि लिम्बू $105/- जेनिसा राना $105/- तिर्थ कला राई $101/- Kamal thapa $100/- Soma limbu $100/- Kabi kandangw $100/- asmita kirat $100/- Suki limbu $100/- Subash iwahang $100/- Deepa tumbangphe $100/- Bikash gurung $100/- अनिता यक्सो $100/- सबिता गुरुङ $62/- शिला गुरुङ $52/- जम्मा $20,697× 15.75= NPR – ३२५,९७७/- तीन लाख २५ हजार ९ सय सतहतर ।

चर्चामा

सम्बन्धित समाचार