आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाज
  • भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु

  • मङ्लबार, चैत्र ३, २०७७
भीरबाट लडेर एक जनाको मृत्यु

जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ६ का ३० वर्षिय जसबिरे धामीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ। कामबाट घर फर्किने बेला भीरबाट लडेका उनी घर नजिकै मिस्त्रीको काम गर्दै आएका थिए। आइबार दिउसोसम्म घर नफर्केपछि उनको खोजी गरिएको थियो। उनको शव भेटिएको हो।

चर्चामा

सम्बन्धित समाचार