• होमपेज
  • प्रदेश ७
  • दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

  • सोमवार, चैत्र २, २०७७
दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

दार्चुला– दार्चुलामा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने ४५ वर्षीय बीर राम टमाटाको ढुङ्गा लागेर मृत्यु भएको हो।

सोमबार बिहान ७ बजेतिर दार्चुला–गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टिको लागि ढुङ्गा निकाल्ने क्रममा भीरबाट खसेको ढुङ्गा लागेर टमटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार