शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • सर्वोच्चको फैसलाप्रति सभामुखको प्रारम्भिक प्रतिक्रियाः अदालतप्रति जनताको विश्वास बढ्यो

सर्वोच्चको फैसलाप्रति सभामुखको प्रारम्भिक प्रतिक्रियाः अदालतप्रति जनताको विश्वास बढ्यो

  • मङ्लबार, फाल्गुन ११, २०७७
सर्वोच्चको फैसलाप्रति सभामुखको प्रारम्भिक प्रतिक्रियाः अदालतप्रति जनताको विश्वास बढ्यो

सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले पहिलो प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।

सापकोटाले भने, अदालतमाथि सबैको विश्वास भरोसा थियो । अदालतले जनताको मन भावनाअनुसार फैसला गर्ने गथ्र्यो । अदालतप्रति जनताको विश्वास बढ्यो ।’ आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार