• होमपेज
  • समाज
  • बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले सार्वजनिक गर्दै

बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले सार्वजनिक गर्दै

  • मङ्लबार, फाल्गुन ४, २०७७
बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले सार्वजनिक गर्दै

बैतडी– बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्यामा संलग्नकाे पहिचान खुलेकाे प्रहरीले वताएकाे छ । भट्टको बलात्कारपछि हत्यामा उनकै सहकर्मीको संलग्नता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

उनका अनुसार प्रहरी समक्ष ती युवकले आफुले भागरथीको हत्या गरेको कुरा स्वीकार गरिसकेका छन्। बुधवार मात्र पत्रकार सम्मलेनमार्फत उनलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार