• होमपेज
  • प्रदेश ७
  • भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु

  • आइतवार, फाल्गुन २, २०७७
भीरबाट लडेर एक जनाको मृत्यु

दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष महादेव सिंहको बुवाको भीरबाट लडेर मृत्यु भएको हो।

शनिबार मार्मा गाउँपालिकाको लटिनाथमा आयोजित जनयुद्ध दिवसको कार्यक्रमबाट फर्किने क्रममा वडाध्यक्ष डडालका बुवा अन्दाजी ७० वर्षीय नरे डडालको भीरबाट लडेर ज्यान गएको स्थानीयले बताएका छन्।

बेलुकी करिब सात बजेतिर घर नजिकैको भीरबाट लडेर ज्यान उनको ज्यान गएको मृतकका आफन्तले जानकारी गराएका छन्।

चर्चामा

सम्बन्धित समाचार