• होमपेज
  • प्रदेश ७
  • सीता एयरको अछाम परिक्षण उडान

सीता एयरको अछाम परिक्षण उडान

  • मङ्लबार, माघ २७, २०७७
सीता एयरको अछाम परिक्षण उडान

अछाम–सिता एयरले अछामको साफेबगर एयरपोर्टमा मंगलबार परिक्षण उठान गरेको छ। सुदुरका पहाडी जिल्लाहरुमा रहेका अन्य विमानस्थल हरुमा उडानको लागि साफेबगर विमानस्थल सबैभन्दा उपयुुक्त मानिन्छ ।

अछाम जिल्लामा सुदुरका पहाडि अन्य जिल्ला भन्दा हवाई उडानको सम्भावना रहेको छ। अछाम देखि धनगढी र नेपालगन्जमा समिट एयर साप्ताहिक उडान भरिरहेको छ। साफेबगर विमानस्थलबाट सीता एयरले नियमित धनगढी उडान भरे आन्तरिक उडानमा प्रतिस्पर्धा हुने र भाडादरमा समेत केही सस्तो हुने अपेक्षा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार