• होमपेज
  • राजनीति
  • प्रतिगमन बिरुद्ध प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

प्रतिगमन बिरुद्ध प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

  • आइतवार, माघ २५, २०७७
प्रतिगमन बिरुद्ध प्रधानमन्त्रीलाइ  ज्ञापन पत्र

बाजुरा — अखिल नेपाल महिला सघं प्रचण्ड माधव समुह बाजुराद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । प्रधान मन्त्री केपी ओलीले गरेको असम्बैधानीक कदमका बिरुद्धमा देशभर एकै साथ ज्ञापन पत्र बुझाएका हुन ।
देशभर एकै साथ ७७ ओटै जिल्लाका अखिल नेपाल महिला सघं बाजुराद्धारा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको अखिल नेपाल महिला सघं बाजुराले जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार