शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अछामि रेखाकाे निर्देशनमा रहेको तु मेरि मायालु देउडा गित बजारमा (भिडियो सहित )

अछामि रेखाकाे निर्देशनमा रहेको तु मेरि मायालु देउडा गित बजारमा (भिडियो सहित )

  • शनिबार, माघ ३, २०७७
अछामि रेखाकाे निर्देशनमा रहेको तु मेरि मायालु  देउडा गित बजारमा (भिडियो सहित )

राजेन्द्र बहादुर राेकाया — सुदुरपच्शिमकाे रमरणिय स्थाल अछामको चाैरपाटि गाउपालिकाकाे पायलमा छायांकन गरिएको तु मेरि मायालु नामक देउडा गित बजारमा अाएकाे छ ।

देउडाका राजा भुवन दाहाल र शाेभा थापाकाे स्वर र जगत कंवरकाे शब्द लयमा रहेको देउडा गितमा सुदुरकि चर्चित माेडल झरन बाेहरा र प्रेम जयगडीकाे अभिनय रहेकाे छ ।

चाैरपाटी गाउपालिकाकाे रमणीय स्थलमा छायांकन गरिएको उक्त गितमा देउडाका चर्चिच निर्देशक भिम बिष्ट ( अछामि रेखा ) काे निर्देशन रहेकाे छ । गितमा अमृत उपाध्याउकाे छायांकन रहेको छ भने उक्त गितकाे सम्पादन राजेश कुमारले गर्नुभएको छ ।

बिशेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएकाे गितकाे एरेन्ज बिजय थापा मगरले गर्नुभएकाे छ । उक्त गित बिशेश पिल्मस् युटुव च्यानल मार्फत बजारमा अाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार