बाजुरा — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वली गुटकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुरले १७३ काे कमिटी बनाएर सदस्यको समेत टुंगो लगाएको छ । तिन दिनकाे लामाे समय सम्म छलफल पछि बुधबार साझ कमिटिकाे टुङ्गाे लागेकाे युबासघ बाजुरा अाेली समुहले जनाएकाे छ । जसमा पुस्कार शाहकाे संयाेजकत्वमा १७३ जनाकाे कमिटि निर्माण गरिएकाे जनाएकाे छ । संसद बिगठन पश्चात नेकपा वली समुह देश ब्यापी रूपमा कमिटि बिस्तार अभियानमा लागेकाे छ । साेही क्रममा बाजुरामा बिभिन्न् कमिटीहरू निर्माणकाे अभियान लागेकाे नेकपा वली समुह बाजुराले जनाएकाे छ ।