बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुराका पुर्व जिल्ला विकास समिति उप सभापति हमालको निधन

बाजुराका पुर्व जिल्ला विकास समिति उप सभापति हमालको निधन

  • मङ्लबार, पुस २१, २०७७
बाजुराका पुर्व जिल्ला विकास समिति उप सभापति हमालको निधन

बाजुरा — बाजुरा जिल्लाका तत्कालिन जिल्ला विकास समितिका पुर्व उप सभापति बीर बहादुर हमालको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ ।

 बडीमालिका नगरपालिका–२ साविकको जुगाडा गाविस घर भएका हमालको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा ७६ वर्षको उमेरमा मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार