शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • राजनीति
  • प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता

प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता

  • शुक्रबार, पुस १७, २०७७
सेयर गर्नुहोस् :
प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं– राजनीतिक रूपमा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

गौतम शुक्रबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए । दुई नेताबीच आधा घण्टा कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

उनीहरुबीच भएको कुराकानीबारे जानकारी दिइएको छैन । तटस्थ बनेका वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन् भने गौतमले पार्टी एकतामै जोड दिइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार