• होमपेज
  • राजनीति
  • १ सय ५१ सदस्य जिल्ला कमिटि मध्य प्रचण्ड नेपाल समुहमा ४५ जनाको सहभागी

१ सय ५१ सदस्य जिल्ला कमिटि मध्य प्रचण्ड नेपाल समुहमा ४५ जनाको सहभागी

प्रचण्ड, नेपाल समुहको ९१ जिल्ला कमिटि सदस्य आफ्नो पक्षमा रहेको दाबी

  • बुधबार, पुस १५, २०७७
१ सय ५१ सदस्य जिल्ला कमिटि मध्य प्रचण्ड नेपाल समुहमा ४५ जनाको सहभागी

बाजुरा — नेकपा प्रचण्ड – नेपाल समुहको जिल्ला कमिटि बैठकमा ४५ जना सदस्यहरुको उपस्थिती रहेको जनाएको छ । बुधबार बसेको नेकपा प्रचण्ड नेपाल समुहको जिल्ला कमिटि बैठकमा १ सय ५१ जना जिल्ला कमिटिमा ४५ जना मात्र सहभागीता रहेको जनाएको छ । बुहमत पुग्नका लागि ७६ सदस्यको आबस्यकता हो तर नेकपा प्रचण्ड नेपाल समुहको भने ४५ जना मात्रै सहभागी रहेको नेकपा प्रचण्ड नेपाल समुहका नेता गगन रावलले बताएका छन ।
बुधवार बसेको जिल्ला कमिटि बैठकमा ४५ जना सहभागी भए पनी आफ्नो पक्षमा ९१ जना रहेको नेकपा प्रचण्ड नेपाल समुहले दावी गरेको छ । नेपाल कम्नीयुष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमीटीद्धारा पत्रकार सम्मेलन गरी आफ्ना कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ । नेकपा बिभाजन पछि जिल्लामा पनी नेकपा माधव प्रचण्ड समुहले पनी आफ्ना गतिबिधीका बिषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार