• होमपेज
  • समाज
  • धनगढीका कोरोना संक्रमितको मृत्यु

धनगढीका कोरोना संक्रमितको मृत्यु

  • बुधबार, पुस १५, २०७७
धनगढीका कोरोना संक्रमितको मृत्यु

धनगढी–सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो। उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ।  यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणको कारणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार