• होमपेज
  • राजनीति
  • मार्तडीमा उच्च सुरक्षा सर्तकता

मार्तडीमा उच्च सुरक्षा सर्तकता

  • मङ्लबार, पुस १४, २०७७
मार्तडीमा उच्च सुरक्षा सर्तकता

बाजुरा–सरकारले संसद बिघटन गरे पछि बाजुरामा पनि बिरोधका कार्यक्रम भइरहेका छन् । सोमबार नेपाली काँग्रेसले सरकारले गरेको संसद बिघटनका बारेमा सदरमुकाम मार्तडीमा बिरोध पर्दशन गरेको थियो ।
मंगलवार नेकपा प्रचण्ड पक्षले देशभर बिरोध प्रर्दशन गर्ने भएपछि बाजुराको सदरमुकाम मार्तडीमा सुरक्षा सर्तकता बढाईएको छ । केपी ओलीले गरेको संसद बिघटन बिरोधमा प्रचण्ड पक्षले सदरमुकाम मार्तडी प्रर्दशन गर्ने भएको छ । बिरोध सभाका लागि शुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि बाजुरा पुगेका छन् ।
प्रचण्ड पक्षको बिरोध सभामा ओली पक्षले बिथोल्न खोज्ने सक्ने भन्दै सदरमुकाम मार्तडी शसस्त्र प्रहरी जनपत प्रहरी ब्यापक परिचालन गरिएको छ । स्थिती सामान्य रहेको नै छ, सम्भाबता जोखिमताका लागी सुरक्षा सर्तकता बढाएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार