• होमपेज
  • राजनीति
  • नेकपा बाजुराकाे पाटि कार्यलय सुरक्षा घेरामा

नेकपा बाजुराकाे पाटि कार्यलय सुरक्षा घेरामा

  • मङ्लबार, पुस १४, २०७७
नेकपा बाजुराकाे पाटि कार्यलय सुरक्षा घेरामा

बाजुरा–नेकपा बाजुराकाे पाटि कार्यलय सुरक्षा घेरामा राखिएकाे छ । पछिल्लाे समयमा नेकपा भित्र केपि र प्रचण्ड पक्षले फरक फरक भेला र पाटि कार्यलय कब्जा गर्ने सँगै भएपछि बाजुरा पाटि कार्यलय पनि सुरक्षाा घेरामा राखिएकाे छ ।

पाटि कार्यलयमा ताेडफाेड तथा अन्य गतिबिधि राेक्नलाइ २४ घण्टा नै प्रहरीकाे सुरक्षा घेरामा राखिएकाे प्रहरी प्रमुख मदनजित महराले वताएका छन् । पाटि कार्यलयमा एक समुहले पहिलानै ताला लगाइसकेका थीए ।

चर्चामा

सम्बन्धित समाचार