• होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

  • मङ्लबार, पुस १४, २०७७
सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

धनगढीः सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन्।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार