बाजुरा–महिला संघ बाजुराकी अध्यक्ष अमृता सिंहले संसद बिघटन गरेर केपी ओलीले जनता माथी कुठाराघात गरेको वताएकि छन् । नेपाली काँग्रेस बाजुराले सदरमुकाम मार्तडीमा गरेको बिरोध सभामा बोल्दै सिंहले भनिन्, केपी ओलीले जनताको दिएको जनमतको कदर नगरेर नेपाली जनता माथि ठुलो धोका दिएको वताएकि छन् ।
ओलीले बिभिन्न जाल जेल गरेर जनताका अधिकार खोसेको वताईन् । त्यस्तै राष्ट्रपति बिद्या भण्डारी केपी ओलीको निर्देशनमा चलेर देशलाइ अस्थिरता तिर लगेको सिंहले वताईन् । नेकपालाई जनताले दुइतियाइ दिएको भएपनि त्यसको खात गरेको उनले वताईन् ।
नेपाली काँग्रेस बाजुराले संसद बिघटनको बिरोधमा बाजुरामा प्रर्दशन गरिरहेको छ । सदरमुकाम मार्तडीमा गरेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रिपाण्डेले सम्बोधन गर्ने भएका छन् ।