मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश

सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश

  • शुक्रबार, पुस १०, २०७७
सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिइएको छ ।

यस्तै यो विवादको निरुपणका लागि सर्वोच्च बारबाट एमिकस क्युरी झिकाउने पनि निर्णय भएको छ ।

चर्चामा

सम्बन्धित समाचार