• होमपेज
  • प्रदेश ७
  • कैलाली को जिल्ला अध्यक्ष दीर्घ सोडारी भए संगै पार्टी कमिटीका बैठक भेला हरु सुरु

कैलाली को जिल्ला अध्यक्ष दीर्घ सोडारी भए संगै पार्टी कमिटीका बैठक भेला हरु सुरु

  • बुधबार, पुस ८, २०७७
कैलाली को जिल्ला अध्यक्ष दीर्घ सोडारी भए संगै पार्टी कमिटीका बैठक भेला हरु सुरु

नेपाल कम्युनिस्ट पार्टी नेकपा कैलाली को जिल्ला अध्यक्ष दीर्घ सोडारी भए संगै पार्टी कमिटीका बैठक भेला हरु सुरु हुन थालेका छन् । नेकपाको एकता भएको १५ महिना सम्म कुनै किसिम बैठक भेला हुन नसके पछि कार्यक्र्तामा अन्यौलात छाएको थियो ।

पार्टी फुट अन्तिम संघारमा पुगेको बेला कमिटी लाई चलाएमान बनाउन सोडारीले जिल्ला कमिटीका सद्स्यहरु परिचालन गरेका छन । सोडारीले पार्टीको तल्लो कमिटीमा निराशा आएको भन्दै पार्टी एकताको पक्षमा लाग्न आम कार्यकर्ता माझ जानू पर्ने बताए । बुधबार मात्रै कैलालीका विभिन्न ठाउँमा कार्यकर्ता संग जिल्ला कमिटीका सद्स्यले भेट घाट गरेका छन् । जिल्लाको घोडाघोडी, बर्दगोरिया, जोशीपुर, लगाएतका स्थानीय कमिटीका अगुवा नेता कार्यक्र्ता संग भेट गरेका छ्न

चर्चामा

सम्बन्धित समाचार