• होमपेज
  • प्रदेश ७
  • पुर्वमन्त्री सोडारीको कार्वाही फुकुवा, नेकपा कैलालीको अध्यक्षको जिम्मेबारी

पुर्वमन्त्री सोडारीको कार्वाही फुकुवा, नेकपा कैलालीको अध्यक्षको जिम्मेबारी

  • मङ्लबार, पुस ७, २०७७
पुर्वमन्त्री सोडारीको कार्वाही फुकुवा, नेकपा कैलालीको अध्यक्षको जिम्मेबारी

सुदूरपश्चिम प्रदेशका पुर्वमन्त्री सामाजिक बिकास मन्त्री तथा नेकपाका कैलाली अध्यक्ष दीर्घ सोडारीलाई कार्वाही मुक्त गरी पुन कैलालीको अध्यक्षको जिम्मेबारी दिएको छ ।

काठमाडौंमा जारी नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई पार्टीको कैलाली जिल्ला अध्यक्षको जिम्मेबारी दिएको हो । सुदुर पत्र डट कम

चर्चामा

सम्बन्धित समाचार