• होमपेज
  • बडिमालिका
  • नेकपा बाजुराको कार्यालयमा रातारात कसले लगायाे अर्को ताला

नेकपा बाजुराको कार्यालयमा रातारात कसले लगायाे अर्को ताला

  • सोमवार, पुस ६, २०७७
नेकपा बाजुराको कार्यालयमा रातारात कसले लगायाे  अर्को ताला

नेपाल कम्नीयुष्ट पार्टी नेकपा बाजुराको कार्यालयबाट कार्यालयका कागजात रातारात गाइव गरिएका छन । नेकपा नेता तथा प्रधान मन्त्री केपी शर्मा वलीको निर्देशनमा रातारात फाइलहरु गाईव गरिएको हुन सक्ने एक श्रोतले जनाएको छ ।
कार्यालय सचिव गोरख शार्कीका अनुसार कार्यालयमा लगाएको ताला र यस अघि आफुसंग भएको चावीको तालामा फरक छ उनले भने ।
देशब्यापी रुपमा बिभिन्न गतिबिधी भइरहेको अबस्थामा बाजुरामा पनी केन्द्रीय राजनितीको तरङ्ग फैलिएको देखीन्छ ।

No description available.
सो कार्यालयमा कसले फोडे र ताला परिर्वतन गरे भन्ने कुरामा केपी पक्ष र माधव प्रचण्ड पक्ष दुबैलाई थाहा नभएको बताएका छन । यता केपी पक्षका केही नेताहरुले आफुहरुलाई जानकारी नभएको बताएका छन । भने माधव प्रचण्ड पक्षले भने केपी गुरुपकाले ताला फोडेर अर्को ताला लगाएको दावी गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार