ओलिले आफ्नो खिलाफ अबिस्वासको प्रस्ताब आएपछि संबिधान बिघटन गर्ने सिफारीस गरेकाछन।देशको यो जटिल अबस्थामा बिस्व महामारी कोरोनाको बढ्दो कहरको पनि प्रभा नगरि यस्तो भिषण र संबेदन सिल अबस्थामा देशलाई संसदिय चुनावमा ढेकल्न खोज्नाले यो सरकारले सम्बिधान सम्म मिचेकोछ।ओली सरकारको खिलाफ करिब ९०जना सासदले अबिस्वासको माग गरेर अपिल पठाएपछि उनले यो कदम उठाएका हुँन।
अहिलेको अबस्थामा देशमा बढ्दो कोरोना महामारी लाई नियन्त्ररण गर्नुको सट्टा दुई तिहाईको सरकार भित्रै यस्तो नाटक देख्दा बिस्वले खिल्लि उडाउँने प्रष्टै त छँदैछ देशको अबस्थामा आर्थिक डामाडोल हुँने र महेङ्गी बढ्नेछ।
अहिले उनिहरुले आपसमा मिलेर देशलाई यो महामारी बाट भाईर निकाल्ने र देशलाई बिदेशी हश्तक्षेप बाट मुक्त गर्नुको साटो राता रात “रअ”को ईसारामा छिमेकी सँगको मिलिभगतमा ओली सरकारले यो पाईलाचालेको हुँन सक्छन।ओली ले देशको कालापानी लेपुलेख र लिम्पियाधुरामा आफुले देखाएको थोरै अडानलाई पनि अहिले छाडेर छिमेकीलाई गुन लगाएर खुसि गर्ने कोसिश गरेकाछन यस बाट ओली छिमेकीको गोटी बनेको प्रष्टै हुँन्छ।
अहिले संघियतालाई खारेज गरेर देशको हितमा केहि पाईला चाल्नु पर्नेमा उल्टै संसद बिघटन गरेर तमासा देखाएकाछन।यसमा ओलीको मात्रै गलतिछैन बरु प्रचण्डको बढि गलतिछ किनकी उनिहरुले ओली लाई त्यसो गर्न बाध्या बनाएकाछन।सरकारलाई अनिर्णयको बन्धी बनाएर ओली सरकारको बिरुद्धमा अबिस्वासको प्रस्ताब ल्याएर ओली लाई यो कदम उठाउँने बाताबर्ण मिलाई दिएका हुँन।ओली ले पनि संसद बिघटनको सिवारीस नगरेर उनिहरुको अबिस्वासको प्रस्तबको सामना गरेको भय त्यो बाट आउँने जुन सुकै परिणामले पनि ओलि सरकारको तारिफ हुँने थियो।अहिले उन्ले संसद बिघटनको सिवारीस गरेपछि उनैको आलोचना हुँनेछ र यसको असर आगामि चुनाउमा प्रष्ट देखिनेछ।तर हामिले देश र जनताको हितमा यो बेला मिलेर जानु प्रदथ्यो।ओलीले संसद बिघटनको सिवारीस गरेर त्यो अबस्थालाई गुमाएकाछन।
कतिपए आफुलाई बडि क्रान्तिकारी देखाउँनेहरुले ओलिको प्रसंशा पनि गरेकाछन।उनिहरुले देशलाई संकटमा हाल्ने र गृहयुद्धको भमोरीमा जाक्ने प्रयात्न गर्दछन त्यो ब्यबहारले देश र जनता कसैको पनि भलो गर्दैन स्वायम उनिहरुको लागि पनि आत्माघती हुँनेछ।
आफुलाई कम्युनिष्ट भनेर बिस्व कम्युनिष्ट आन्दोलनको जरा काट्ने छदम भेसिहरुले त्यसो गर्ने गर्छन।
अहिले यो सरकार र संसदको बिघटन गर्नु देशको हितमा छैन।यस्का मत्लब यो पनि होईन कि हामिले संसदिय ब्यबस्था लाई सदैभरी ठिक भन्छौ।अहिलेको अबस्थामा देशको लागि मिलि जुलि सरकार लाई अगाडि बढाउँनु पर्दथ्यो।
यध्यापी यो सरकार न त कम्युनिष्टको हो न यसबाट जनताको समस्या समाधान हुँनेछ।देशमा महिङ्गाई भ्रष्टचारी र बलतकारीहरुको भरमार भयको अबस्थामा यो सरकारले नियन्त्रतरण गर्न असमर्थ भयको प्रष्टैछ।आफुलाई खाँटिको कम्युनिष्ट भन्नेहरु पुँजिवादको निम्न अनुसाशन समेतलाई ब्याबहारिक दिन नसक्नेहरु बाट देश र जनताको हित होला भन्नु गलत हुँनेछ।तरपनि अहिले देशको यो जटिल अबस्थामा सबैले मिलेर सामना गर्नुपर्नेमा सरकार भित्रै बाट यस्तो खिचलो हुँनुमा कसैको फाईदा हुँनेछैन।एका तिर कोरोना बाट देशमा समस्या बढेकोछ,आर्को तिर संघियताको बोझ जनताले ब्यहोरेकाछन,बिदेशीको हश्तक्षेप बढेकैछ।जनताहरुले रोजगार पाएकाछैनन र देश बिदेशमा युवा हरुको बिचिल्लिछ।जनताले कम्युनिष्ट भनेर पठाएको सरकारको यो चालाले देशलाई दुरगतिमा डोराउँदैछ।वास्तबमा अहिले ओलिको कदम असम्बैधानीक छ।