• होमपेज
  • राजनीति
  • ब्रेक्इङ न्युज : वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

ब्रेक्इङ न्युज : वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

  • आइतवार, पुस ५, २०७७
ब्रेक्इङ न्युज : वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।

चर्चामा

सम्बन्धित समाचार