• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कञ्चनपुरका थप एक कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरका थप एक कोरोना संक्रमितको मृत्यु

  • सोमवार, मंसिर २९, २०७७
कञ्चनपुरका थप एक कोरोना संक्रमितको मृत्यु

धनगढी: कञ्चनपुरका थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।

बाँकेको भेरी अस्पताल नेपागञ्जमा गएराति भिमदत्त नगरपालिका–१५ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनलाई मंसिर २२ गते अस्पताल भर्ना गरिएको थियो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या ६५ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार