शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बजार
  • आजको विनिमय दर : कुन विदेशी मुद्राको मूल्य कति ?

आजको विनिमय दर : कुन विदेशी मुद्राको मूल्य कति ?

  • आइतवार, मंसिर २८, २०७७
आजको विनिमय दर : कुन विदेशी मुद्राको मूल्य कति ?

आज मंसिर २८ गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११७.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.१५ रुपैयाँ रहेको छ । त्यस्तै, यूरोपियन यूरो एकको खरिद दर १४२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३५ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिद दर १५५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १५६.२२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०७ रुपैयाँ रहेको छ ।

यता, साउदी अरबको रियाल एकको खरिद दर ३१.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.५० रुपैयाँ रहेको छ । युएई दिराम एकको खरिद दर ३२.०० रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१७ रुपैयाँ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार