मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • फुटबल
  • डोटीमा भएको फुटवल प्रतियाेगितामा बाजुराको रानीबन दोस्रो स्थानमा

डोटीमा भएको फुटवल प्रतियाेगितामा बाजुराको रानीबन दोस्रो स्थानमा

  • बुधबार, मंसिर २४, २०७७
डोटीमा भएको फुटवल प्रतियाेगितामा  बाजुराको रानीबन दोस्रो स्थानमा

डोटी जिल्लाको बुडरमा भइरेको फुटवलमा बाजुरा जिल्लाको रानीबन स्र्पोट क्लव दोस्रो भएको छ । मसिंर १६ गते देखी सुरु भएको खेलमा ११ ओटा टिमको सहभागीता रहेको खेलमा आज सेमी फाइनल सकिएको रानीवन स्र्पोट युथ क्लव फाइनलमा दोस्रो भएको कल्वले जनाएको छ ।
जोराइल गाउँपालिका डोटीको आयोजनामा संचालनमा भएको फुटवल प्रतियोगीतामा फाइनलमा पुगेर फाइनलमा केही कमजोरीका कारण पहिलो हुन नसकेको र दोस्रो जित हासील गरेको रानीबन स्र्पोट युथ क्लवका सदस्य लक्ष्मण रोकायाले बडिमालिका खवरलाइ जानकारी दिएका छन ।
फाइनल खेलमा प्रथमका लागि रानीबन स्र्पोट युथ क्लव र मुसरिया स्र्पोट क्लव बिच प्रतिस्पर्दा भएको आयोजकले जनाएको छ । रानिबनले भने दोस्रो स्थानमा रहेको र ५५ हजार नगद र मेडल सहित पुरस्कार जितेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार