• होमपेज
  • प्रदेश ७
  • पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव रावललाई कोरोना पुष्टि

पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव रावललाई कोरोना पुष्टि

  • मङ्लबार, मंसिर २३, २०७७
पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव रावललाई कोरोना पुष्टि

 नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रावललाई संक्रमण देखिएको हो।

रावलले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइशोलेसन बसिरहेको जानकारी दिए। साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन समेत आग्रह गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार