शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ६
  • बैतडीमा जन्मियो अनौठो शिशु

बैतडीमा जन्मियो अनौठो शिशु

  • मङ्लबार, मंसिर २३, २०७७
बैतडीमा जन्मियो अनौठो शिशु

धनगढी– बैतडीमा एक महिलाले अनौठो शिशुलाई जन्म दिएकी छिन्। जिल्लाको सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा मलद्धार र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी हुन।

९ महिनामा जन्मेको उक्त शिशुको माथिल्लो ओठ फाटेको र मलद्धार नभएको रौलेश्वर स्वास्थ्य चौकीका अहेव कमल सिंह विष्टले बताए।  आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ। सोमबार साँझ ४ बजेतिर जन्मिएको शिशुलाई आर्थिक अभावका कारण घरमै राखिएको छ।  परिवारले सहयोगका लागि अपिल गरेका छन्। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार