शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना

सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना

  • आइतवार, मंसिर १४, २०७७
सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना

सानिमा बैंकका ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना ल्याएको छ ।

यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुनेछ । अनलाइन आवेदन बैंकको वेबसाइट वा https://cardrequest.sanimabank.com/credit-card/online-applicationबाट दिन सकिनेछ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिनुहुने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुबिधा पाउन सक्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार