शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • वडा सचिवलाइ कोरोना देखीए संगै बुढिगंगा नगरपालीले गर्याे सेवा बन्द

वडा सचिवलाइ कोरोना देखीए संगै बुढिगंगा नगरपालीले गर्याे सेवा बन्द

  • शुक्रबार, मंसिर १२, २०७७
वडा सचिवलाइ कोरोना देखीए संगै बुढिगंगा नगरपालीले गर्याे सेवा बन्द

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाले आजदेखी सेवा बन्द गरेको छ । जनप्रतिनीधी र कर्मचारीहरुमा कोरोना देखीन थालेपछी कार्यालय बन्द गरिएको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी मर्हजनले बताएका छन । आज मात्रै एक जना वडा सचिवलाई समेत कोराना देखीए पछी आइतबार सम्मका लागी नगरपालिकाबाट हुने सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत महर्जनले बताए ।

चर्चामा

सम्बन्धित समाचार