शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु

भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु

  • मङ्लबार, मंसिर ९, २०७७
भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु

डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर २ को ढोडनाको भीरबाट लडेर ३५ वर्षीया पुतली देवी भुलको मृत्यु भएको हो । बाटोमा हिड्दै गर्दा उनी शिशुसहित भीरबाट लडेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार