सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा ९७ हजार ७०० रुपैयाँ पुग्यो

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा ९७ हजार ७०० रुपैयाँ पुग्यो

  • आइतवार, कार्तिक २३, २०७७
सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा ९७ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार