बाजुरा–बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको बिचमा पर्ने धार्मिक तथा पर्यटकिय स्थल कालाजग्रामा पदमार्ग निर्माण भएको छ । बडिमालिका ७ ढम्कने बाट करिब २ किलोमिटर पदमार्ग निर्माण भएको बडिमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्ययाले वताएका छन् । पदमार्ग निर्माण हुँदा कालाजग्रा जानआउन सहज भएको छ ।