बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना उपचारबारेको निर्णय पुनर्विचार हुनसक्ने

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना उपचारबारेको निर्णय पुनर्विचार हुनसक्ने

  • मङ्लबार, कार्तिक ४, २०७७
मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना उपचारबारेको निर्णय पुनर्विचार  हुनसक्ने

काठमाडौं । मंगलबार अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना उपचारबारेको निर्णयमा पुनर्विचार गर्नसक्ने एक मन्त्रीले जानकारी दिए । उनले बैठकका एजेण्डा प्राप्त भैनसकेको भन्दै केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार