बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँलेलाई मातृशोक

पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँलेलाई मातृशोक

  • सोमवार, अशोज २६, २०७७
पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँलेलाई मातृशोक

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । सोमबार गाउँलेकी आमा सोमादेवीको ९३ वर्षको उमेरमा खुमलटारस्थित निवासमै निधन भएको हो ।

झापाको गौरदहा स्थायी घर भएकी मृतक सोमादेवीको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।गाउँले स्वर्गीय सोमादेवीका एक मात्र छोरा हुन् ।

चर्चामा

सम्बन्धित समाचार