बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • दामोदरको ‘छुर्पी चौरी गाईंको’ गीत रिलिज (भिडिओ)

दामोदरको ‘छुर्पी चौरी गाईंको’ गीत रिलिज (भिडिओ)

  • आइतवार, अशोज ४, २०७७
दामोदरको ‘छुर्पी चौरी गाईंको’ गीत रिलिज (भिडिओ)

दामोदर भण्डारीको स्वर, शब्द र संगीत रहेको लोकगीत ‘छुर्पी चौरी गाईंको’ रिलिज भएको छ। गायनमा भण्डारीलाई महिला स्वरमा तुलसी घर्ती मगरले साथ दिएकी छन्। उक्तको भिडिओलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनि उनैले गरेका छन्।

अञ्जली अधिकारी, करिष्मा ढकाल, बिमल अधिकारी, लोमश शर्मा, अर्जुन गौतम तथा रमेश खनालको अभिनय रहेको छ। गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन्।

चर्चामा

सम्बन्धित समाचार