• होमपेज
  • समाज
  • मेची महाकाली बुहारी संयुक्त आवाजको कर्णाली र सुपकाे प्रदेश संयोजकमा : तिमिल्सिना

मेची महाकाली बुहारी संयुक्त आवाजको कर्णाली र सुपकाे प्रदेश संयोजकमा : तिमिल्सिना

  • सोमवार, भदौ २९, २०७७
मेची महाकाली बुहारी संयुक्त आवाजको कर्णाली र सुपकाे प्रदेश संयोजकमा : तिमिल्सिना

बाजुरा — मेची महाकाली बुहारी संयुक्त आवाजको सुदुर पश्चिम र कर्णाली प्रदेशकाे संयोजकमा नेपाली काग्रेँश नेतृ बिद्या तिमिल्सिना चयन भएकी छन् । महिला तथा बालबालिका हिंसा बिरुद्धको हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित संस्थाको सुदुरपश्चिम र कर्णाली प्रदेश संयोजकमा नेपाली काग्रेस नेतृ बिद्या तिमिल्सिनालाइ जिम्मेवारी दिइएको हो ।

उनले आफुलाई मेची महाकाली बुहारी संयुक्त आवाजको दुबै प्रदेशकाे संयोजकमा संस्थाले महत्वपर्ण जीम्मेवारी दिएकोमा खुसी ब्यक्त गदै धन्यवाद समेत ब्यक्त गरेकी छन ।

उनले आफु सामाजिक क्षेत्रमा निरन्तर लागेको र बिश्वास गरि उक्त जिम्मेवारी दिएको बताउदै तिमिल्सिनाले अब यस मेची महाकाली बुहारी संयुक्त आवाजले महिलाहरु माथि हुने हत्या हिंसाको आवाज उठाउनका साथै छिरिएर रहेका महिलाहरुलाइ एक बनाउने उहाहरुलाई सशक्तिकरण गर्ने हाम्रो पहल कदमी रहने बताए ।

चर्चामा

सम्बन्धित समाचार