• होमपेज
  • राजनीति
  • युवा जागरण अभियानको संयोजकमा रोकाया

युवा जागरण अभियानको संयोजकमा रोकाया

  • आइतवार, भदौ १४, २०७७
युवा जागरण अभियानको संयोजकमा रोकाया

बाजुरा — युवा जागरण (सजगता) अभियानको संगठन विस्तार , नीति , योजना तथा कार्यक्रम संचालनको लागि सुदुर पश्चिम प्रदेशको बाजुरा जिल्लाका संयोजकमा तरुण दल बाजुराका सचिव हिरेन्द्र रोकाया चयन भएको छन् ।

सुदुरपश्चिम प्रदेशका संयोजक ई भुवन भट्ट हुन।युवा जागरण अभियानका केन्द्रिय संयोजक चिन्तन पौडेलको हस्ताक्षरित बिज्ञप्ति मार्फत आज प्रदेश ७का जिल्ला संयोजक तोकेको थियोे । लोकतन्त्रको रक्षा,सामाजिक न्याय र देशभरका युवा लाई एकिकृत गर्दै नेपाली काङ्ग्रेसको लक्ष्य लाई सिखरम पुर्याउन युवा जागरणले अतुलनीय योगदान दिने  गरी संयाेजकमा नियुक्ती गरेकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार