शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • भारत र नेपालबाटै पैसा पठाएर साउदीमा अलपत्र परेका बाजुराका एक नेपालीको उद्धार

भारत र नेपालबाटै पैसा पठाएर साउदीमा अलपत्र परेका बाजुराका एक नेपालीको उद्धार

  • शुक्रबार, भदौ १२, २०७७
भारत र नेपालबाटै पैसा पठाएर साउदीमा अलपत्र परेका बाजुराका एक नेपालीको उद्धार

हेमन्त जाेसी — साउदी अरबमा रोजगारविहीन भएर अलपत्र परेका 5 जना नेपाली मध्ये सुदूरपश्चिमका एक जना नेपाली स्वदेश फर्कन पाउने भएका छन । 5 जना मध्ये बाजुरा बुढीगंगा नगरपालिका वडा न. 10 का नरबहादुर रावलका लागि नेपाल र भारतबाट आर्थिक संकलन गरि पठाइएपछि उनि नेपाल फर्किन पाउने भएका छन ।

नेशनल लाईभले उनिहरुलाई लाईभमा जोडेर उनिहरुको समस्या जस्ताको तस्तै देखाएपछि भारत र नेपालमा रहने नेपालीहरुले बाजुराका नरबहादुर रावलका लागि आर्थिक सहयोग संकलन गरि पठाएका हुन ।

भारतमा हेमन्त जोशी र राजन रावत, भीम रावलको नेतृत्वमा 50 हजार 5 सय भारु र नेपालमा खगेन्द्र सिंह, जगत शाही, रुगम रावल, तपेश रावलको नेतृत्वमा 35 हजार नेरु संकलन गरेपछि साउदीमा रहेका बाजुराका नरबहादुर रावलको खातामा पठाइएको छ । रावलले पैँसा पाएपछि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन । आर्थिक सहयोग संकलन अभियानमा सबैभन्दा पहिला चेतराज जोशीले सहयोग गरेपछि अभियान शुरु भएको थियो।

उनिहरु करिब डेढ वर्ष अघि साउदी अरब रोजगारीका लागि गएका थिए। काठमाडौंको मिता म्यानपावर कम्पनीबाट साउदी अरब काम गर्न गएका नेपालीहरु पछिल्लो 6 महिनादेखि रोजगारविहीन भएका कारण भोक-भोकै रहने अवस्थामा पुगेका थिए। साउदी अरबको जेद्दा जिल्लाको अलखुम्रास्थित एआईजी नामक कम्पनीमा कार्यरत बाजुरा बुढीगंगा नगरपालिका वडा न. 10 का नरबहादुर रावल, खोटाङ जन्तेढुंगा गाँउपालिका वडा न. 9 का दिनेश भुजेल, दाङका भुवनेश्वर शर्मा, रोल्पाका तिलक डाँगी र काभ्रेपलान्चोकका चन्द्रमान बोम्जन अहिले रोजगारविहीन भएपछि अलपत्र परेका थिए । नेपाली दूतावास र म्यानपावर कम्पनीमा उनिहरुले सहयोगको गुहार लगाए पनि कुनै सुनुवाई नभएपछि नेशनल लाईभका माध्यमबाट सहयोगको अपील गरेका थिए ।

बाजुरा जिल्ला बुढिगङ्गा नगरपालिका घर भै हाल साउदि अरब मा रोजगार बिहिन आदरणीय बाजे नर बहादुर रावल को उद्दार को पहल मा साथ दिनु हुने सम्पुर्ण मन हरु लाई हार्दिक नमन । सम्पर्क ब्यक्ती
समन्य सन्योजक हेमन्त जाेसी
हेमन्त जोशी :9871902769
भिम रावल 9205452411 ….
दिपेन्द्र कुवर 8595310663
राजन रावत :9682929441
1.चेत राज जाेसि (चेतन)5000/
२.खकेन्द्र बि.सि. (तिमाडा 500भारु
३.बिष्णु रावत(सेलापाखा):550
४.चेत रावत सेलापाखा: 500
५.टोपराज खड्का (अछाम हाल मुम्बै ):1000
६.दाजु अनिल बुढा बाट 625/
७.हरिश साउद सिगाडा :1500/
८.हेमन्त जाेसि 1500/
९.बिरेन्द्र रावत सेलापाखा 500/
१०.मन बहादुर शाही सेलापाखा 1000/
११.रुपेश थापा मुम्बै : 1000/
१२.खप्तड छेडेदह गाउँ पालिका 07 का दाजु कमल नेपाली 500/
१३.दाजु प्रकाश धामी तिमाडा 1000/
१४.धन थापा सर बाट 1100/
१५.पदम रावल बाट 1000/
१६.गगन सार्की सिगाडा: 1000/
१७.खकेन्द्र सार्की सिगाडा 1000/
१८.सूरत सार्की 1000 /-
१९.भोज सार्की 2500 /-
२०.हरीस सार्की 1000 /-
२१.सुर्जे बिक 500 /-
२२.सुरत बिक 300 /-
२३. संकर सार्की 500 /-
२४.बादुरे सार्की 300 /-
२५.मङल धामी कुप्रे :200/-
२६.(खकेन्द्र बिक 500 /-
२७.खम्म बिक 625 /-
२८.कर्ण सार्की 1000 /
२९.कैलाश जोशी 1100/
३०.तिलक नाथ देउमाण्डौ 1100/
३१.2000/- प्रेम बुडा
३२.लाल प्रशाद जैशी भन्डार गाउँ 1500/
३३.नरेन्द्र सार्की बदेडा 2000/-
३४.पाउनु सार्की सिगाडा 500/-
३५.सुरज बिक तिमाडा 500/-
३६.गौरी शन्कर जोशी 1100/
३७.जीत कडायत 1000/
३८.कालू कुवर 300
३९.रमेश नेपाली 500/
४०.चन्द्र सार्की 500/
४१.चन्द्र सार्की 300 /
४२.बिपिन सावद सिगाडा :500
४३.आनन्द बि .क 1500/
४४.शन्कर सेराला 500/
४५. कुस्कोट अछाम का ललित सावद बाट 1100/
४६.धर्म राज पन्डित 1100/
४७.बर्ख सिंह 500/
४८.कुल बहादुर सेराला 500/
४९.केशर आउजि 500/
५०.मेल्लेख अछाम भोज खड्का 500/
५१.रन खडायत देनशाइल 1100/
५२.गड्तोला सुर्य बहादुर रौले 1100/
५३.दिपेन्द्र कुवर 1000/
५४.1575भिम रावल

चर्चामा

सम्बन्धित समाचार