शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फुटबल
  • यूएफाको क्लब रैंकिंग सार्वजनिक- यी हुन् शीर्ष ३० क्लबहरु

यूएफाको क्लब रैंकिंग सार्वजनिक- यी हुन् शीर्ष ३० क्लबहरु

  • मङ्लबार, भदौ ९, २०७७
यूएफाको क्लब रैंकिंग सार्वजनिक- यी हुन् शीर्ष ३० क्लबहरु

यूएफाको ५ बर्सको क्लब प्रदर्शनको रैंकिंग यूईएफएको नयाँ पाँच-बर्ष टिम रैंकिंग सार्वजनिक भएको छ जस्मा पछिलो ५ बर्समा युरोपको टिमको प्रदर्शनको आधारमा क्लबलाई रैंक गरिएको छ।

उक्त सुचिमा बायर्न म्युनिखले रियललाई पछि पार्दै शीर्ष स्थान लिएको छ। लस ब्ल्यान्कोस अंक (१४४) हालको च्याम्पियन्स लिग फाइनलिस्ट बायर्नको बराबर नै रहेको छ, तर यस सिजनको राम्रो गुणांकको कारण बायर्न रैंकिंगमा माथि रहेको छ।

Image

पछिलो ५ बर्समा बायर्नले पाँच बुन्डेसलिगा शीर्षक जितेको छ भने रियल म्याड्रिडले दुई ला लिगा र तीन च्याम्पियन्स लीग जितेका छन्।

सुचीमा बार्सा १२८ अंकको साथ तेस्रो स्थानमा रहेको छ भने एटलेटिको म्याड्रिड चौथो हुन सफल भएको छ।

यूएफाको ५ बर्सको क्लब रैंकिंगको शीर्ष ३० क्लबहरुको सुची तल हेर्नुहोस:-

30. Sporting Lisbon | 50 points

29. FC Salzburg | 53.5 points

27. Valencia | 54 points

27=. Besiktas | 54 points

26. Dynamo Kyiv | 55 points

25. Villarreal | 56 points

24. FC Basel | 58.5 points

23. Bayer Leverkusen | 61 points

22. Zenit St. Petersburg | 64 points

21. Ajax | 69.5 points

20. Benfica | 70 points

19. FC Porto | 75 points

18. Napoli | 77 points

17. AS Roma | 80 points

15. Lyon | 83 points

15=. Chelsea | 83 points

12. Shakhtar Donetsk | 85 points

12=. Borussia Dortmund | 85 points

12=. Tottenham Hotspur | 85 points

11. Arsenal | 91 points

10. Liverpool | 99 points

8. Sevilla | 100 points

8=. Manchester United | 100 points

7. Paris Saint-Germain | 113 points

6. Manchester City | 116 points

5. Juventus | 117 points

4. Atletico Madrid | 127 points

3. Barcelona | 128 points

2. Real Madrid | 134 points

1. Bayern Munich | 134 points

चर्चामा

सम्बन्धित समाचार