सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

  • शनिबार, भदौ ६, २०७७
नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो। पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा र शंकर पोखरेल छन्।

चर्चामा

सम्बन्धित समाचार