• होमपेज
  • प्रदेश ७
  • यस्तो छ सुदूरपश्चिमको मौसम पूर्वानुमान

यस्तो छ सुदूरपश्चिमको मौसम पूर्वानुमान

  • शनिबार, भदौ ६, २०७७
यस्तो छ सुदूरपश्चिमको मौसम पूर्वानुमान

भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि हुँदा आज सुदूरपश्चिम प्रदेशका केही स्थानहरु बर्षा भईरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यत बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार