बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • देशमा कसैले राजनीति चलाएका छैनन (गजल)

देशमा कसैले राजनीति चलाएका छैनन (गजल)

  • सोमवार, भदौ १, २०७७
देशमा कसैले राजनीति चलाएका छैनन (गजल)

देशमा कसैले राजनीति चलाएका छैनन।
यँहाछ सबैजसो बेथीति चलाएका छैनन।

रोजगार आत्मनिर्भर तिर ध्यानछैन कत्ति,
डाँलर नेताले सितिमीति चलाएका छैनन।

मन परीछ शिध्दान्त घर-घरको राज नीति,
के भनौ उन्को आपबीति चलाएका छैनन।

न पुँजीवाद,नत समाजवाद भद्रगोल भयो,
उनिहरुले कुनै राम्रो रीति चलाएका छैनन।

हेर्दै जाउ साम्राज्यादको एम सि सि यतै छ,
माहोल तैयारीको त मीति चलाएका छैनन।

न बहुदल ननिर्दल ब्यबहार सकिएन बुज्दा,
देशभित्र मै सेवाय बिक्रीति चलाएका छैनन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार