बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • भीमदत्त पन्तको लाई श्रद्धांजलि!

भीमदत्त पन्तको लाई श्रद्धांजलि!

  • शनिबार, साउन १७, २०७७
भीमदत्त पन्तको लाई श्रद्धांजलि!
          सुरेशकुमार पान्डे

भीमदत्त पन्तको बारेमा भन्नु पर्दा उनि नेपालका किसान आन्दोलनका जुझारु नेता थिए।साथै शसक्त राजनीतिक कर्मि पनि हुँन। “कि त जोत हलो,कि त छोड थलो,होईन भने अब छैन भलो।”भन्दै आन्दोलन गरेका किसान नेताको रुपमा परिचित छन।

भीमदत्त पन्त बि.स१९८३को मंग्सिर मैनकमा दश गते(१८२६)अम्मर गडिको डडेल धुरा जिल्लामा जन्मिएका थिए।उन्को मृत्यु२०१०साउँनको१७गते(१९५३)जोग बुढा डडेलधुरा जिल्ला (नेपाल)पिता तारानाथ पन्तको घरमा भयको थियो।उन्का अर्का भाई यदुनाथ पन्त हुँन।उन्लाई एक क्रान्तिकारी किसान नेताको रुपमा चित्रर्ण गरिएकोछ।
आज उनैको समर्णमा एउटा गजल लेख्ने प्रयास गरेको छुँ।

 गजल!
भीम दत्त पन्त भन्थे कि जोत हलो,
सक्दैनौ भने अब छोड तीमि खलो।

किसानहरुकै जुझारु थिए नेताउनी,
झुकेनन कत्ति नखाए कसैको कलो।

रातोदिन लेडेका किसानको हितमा,
सक्यासम्म भन्छन गरे सबैको भलो,

उन्नाइस सए तिरासी मंसिर दश गते,
अंमर गडीकै डडेलधुरा जनम थलो।

जब उन्ले चाले शंघर्षका दरिला बैग,
किसान का नाराले खगारियछ गलो।

आजनै उन्कै श्रद्धांजलि दिवस हुँदा,
आउ सबै मिलेर उन्को मार्गमा चलो।

चर्चामा

सम्बन्धित समाचार