शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • विद्या तिमिल्सिनाको तीजगीत माइतीको सम्झना बजारमा

विद्या तिमिल्सिनाको तीजगीत माइतीको सम्झना बजारमा

  • बुधबार, साउन १४, २०७७
विद्या तिमिल्सिनाको तीजगीत माइतीको सम्झना बजारमा

बिद्या तिमिल्सिनाकाे तीजगीत ‘माइतिको सम्झना’ बजारमा आएको छ। विषेश फिल्मसको प्रस्तुतिमा उक्त गीत बजारमा आएको हो। राधिका हमाल, शोभा थापा, निरुता खत्री र विधा तिमल्सिनाको स्वर रहेको छ। धनराज वास्ताविकको लय तथा शब्दमा रहेको गीतलाई विजय थापाको संगीत संयोजन गरेका छन् भने कृष्ण बाजुरालीले अडियो मिक्सिङ्ग गरेका छन्। अर्जुन बिसिको निर्देशन, रवीन्द्र श्रेष्ठको छायांकन र सम्पादन रहेको छ। भिडियोमा कञ्चन खडका, सुमी तिमल्सिना, सीतल बिसी र बिमल ज्ञवालीको अभिनय रहेको छ।

चर्चामा

सम्बन्धित समाचार